‘जानी नजानी मनोरञ्जनपूर्ण व्यावसायिक फिल्म’

काठमाडौं । आगामी १ चैत्रबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने फिल्म ‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो फिल्मको ‘एउटीलाई मुटुमा घर’ गीतको भिडियो राजधानीमा बिहिबार रिलिज गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतलाई अर्जुन र दुर्गा खरेलले गाएका हुन् । मनिष श्रेष्ठ र … Continue reading ‘जानी नजानी मनोरञ्जनपूर्ण व्यावसायिक फिल्म’